वैद्यले फिर्ता लिए अभिव्यक्ति, रेकर्डबाट हटाउन सभामुखसँग आग्रह

काठमाडौँ । बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले शुक्त्वार रोष्टममा बोलेको अभिव्यक्ति फिर्ता लिएका छन् । प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भन्ने आफ्नो अभिव्यक्ति फिर्ता लिएका र रेकर्डबाट हटाउन वैद्यले सभामुखसँग आग्रह गरेका हुन् । शुक्रवारको प्रदेशसभा बैठकमा उनले भनेका थिए, ‘प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेका … Continue reading वैद्यले फिर्ता लिए अभिव्यक्ति, रेकर्डबाट हटाउन सभामुखसँग आग्रह